सिन्धुलीको घ्याङलेखमा थामी समुदायको पहिलो मातृभाषामा म्युजिक भिडियो सार्वजनिक

  • २० असार २०८२, शनिबार

सिन्धुली, घ्याङलेख। थामी समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा थामी युवाहरूको पहलमा पहिलोपटक थामी...

घ्याङलेख गाउँपालिका जिल्लाकै पहिलो अनिवार्य तथा नि:शुल्क शिक्षा पालिका घोषणा 

  • ५ असार २०८२, शुक्रबार

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरिएको छ। बिहिवार एक कार्यक्रमका बीच पालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षा लागु...

घ्याङलेख गाउँपालिकामा बोलेरो दुर्घटना; एक जना घाइते

  • २२ जेष्ठ २०८२, बिहीबार

लामिछाने थुनामै रहने, बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

  • ९ जेष्ठ २०८२, शुक्रबार

काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा दायर बन्दी प्रत्यक्षीकरणको निवेदन...

अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि नरसंहारको आरोप

  • ८ जेष्ठ २०८२, बिहीबार

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच भएको भेटवार्ता तनावपूर्ण बनेको छ । यसअघि ह्वाइट हाउसमा युक्रेनी...

निष्क्रिय बन्यो कांग्रेस एमाले संयन्त्र–कार्यदल

  • ५ जेष्ठ २०८२, सोमबार

सरकारलाई प्रभावकारी बनाउन सहजीकरण गर्ने गरी कांग्रेस–एमालेले गठन गरेको उच्चस्तरीय संयन्त्रको बैठक ३ वैशाखयता बस्न सकेको छैन । सरकार सञ्चालनलाई...

मन्त्रिपरिषद् बैठक स्थगित, ओली र देउवाबीचको भेट अनिश्चित

  • ५ जेष्ठ २०८२, सोमबार

गभर्नर नियुक्तिका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर प्रधानमन्त्री केपी...

तामाङ जातिको साँस्कृतिक बाजा डम्फू निर्माण सम्बन्धि तालिम सञ्चालन गरिने

  • ३० बैशाख २०८२, बुधबार

नेपाल तामाङ ताम्बा घेदुङले तामाङ जातिको साँस्कृतिक बाजा डम्फू निर्माण सम्बन्धि सीपमूलक तालीम सञ्चालन गर्ने भएको छ। आदिवासी जनजाति उत्थान...

वडा अध्यक्ष र पूर्व विद्यार्थी समाजको पहलमा मानसिक रोगी किशोरीको उद्धार

  • २९ बैशाख २०८२, मंगलवार

सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रोशन कुमार भ्लोन र पूर्व विद्यार्थी समाज मा. वि. मरिण हायुटारको...

थामी समुदायले मनायो उभौली पर्व (भुम्या पूजा)

  • २८ बैशाख २०८२, सोमबार

नेपाल थामी समाज घ्याङलेख गाउँपालिका कार्यसमिति सिन्धुलीको आयोजनामा किराँत धर्मलम्बीहरुको मुख्य चाड उभौली पर्व तथा थामी जातीको भुम्या पूजा कार्यक्रम...